neapl investment mega bank

डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

Jun 9th, 2020

सप्तरी, जेठ २७

जिल्ला अदालत सप्तरी राजबिराजको २०७१ असार १७ गतेको फैसलाले डाँका मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी सुरूङगा नगरपालिका ८ बस्ने ३२ वर्षीय अनिल कुमार रामलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरीआवश्यक कारवाहीको लागि जिल्ला अदालत सप्तरीमा पेश गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi