neapl investment mega bank
  • गृहपृष्ठ
  • क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मृत्यु

क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मृत्यु

Jun 8th, 2020

जलेश्वर, २६ जेठ

महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताउनुभयो। रासस

aadharbhumi
aadharbhumi
aadharbhumi