आधारभूमि संवाददाता
भिमदत्तनगर, २५ जेठ
कोरानो रोकथामका लागि सरकारले २०७६ चैत ११ देखि लकडाउन गरेको छ । सरकारले गरेको लकडाउन ७६ दिन पुग्दा पनि कोरोना संक्रमितको संख्या घट्नुको साटो बढ्दै ३ हजार ४ सय ४८ पुगेको छ जसमा ४ सय ६७ जना निको भएर घर फर्की सकेका छन् । भारतको सिमानामा पर्ने भिमदत्तनगरमा संक्रमण जोखिम उच्च रहेको छ । तस्बिरमा हेर्नुस् भिमदत्तनगरमा भइरहेको लकडाउन :
तस्वीर : रविन कार्की