काठमाडौँ, २७ भदौयेँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको थियो ।
तस्वीर : रत्न श्रेष्ठ,रासस
aadharbhumi.com