काठमाडौँ २३ जेठ
शुक्रबार ‘कोभिड १९’ भाइरसको महामारीका कारण युएईबाट उद्धार गरिएका नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिँदै । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको होल्डिङ सेन्टरमा राखिएको छ ।
तस्वीर : रोशन सापकोटा/रासस
aadharbhumi.com