पाल्पा, २१ जेठ
तानसेनको नारायणस्थानस्थित पोखरी मर्मतका क्रममा भेटिएको ऐतिहासिक तामाको पाइप देखाउँदै युवक । अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा दुई सय १४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । तस्वीर : कृष्ण दर्नाल/रासस
aadharbhumi.com