neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

Jun 2nd, 2020

सर्लाही, जेठ २०

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ १९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै निजले बोकेको पोका सोही ठाउँमा छाडी भागी फरार भएपछि सो पोकामा जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा एक सय एमएलको ५० बोतल वालरेक्स र एक सय एमएलको ५० बोतल डाईलेक्स फेला परेपछि बरामद गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi