पोखरा,१९ जेठ
पोखराको फेवाफाँटमा जेठोबूढो धान रोप्दै किसान । पोखरा महानगरपालिका २४स्थित फेवातालको सिरान फेवाफाँटमा जेठको दोस्रो हप्तादेखि धान रोप्न शुरु गरिन्छ ।
तस्बिरः राधिका कँडेल/रासस
aadharbhumi.com