neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्याँस लिक भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

ग्याँस लिक भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

May 29th, 2020

काभ्रे, जेठ १६

बनेपा नगरपालिका ७ पुरानो तरकारी बजार बस्ने रत्न कुमार ठकुरीको घरमा ग्याँस लिक भई शुक्रबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागीमा जलेर घाइते भएका सोही घरमा बस्ने २६ वर्षीय रुकेश शाह ठकुरी समेत ५ जनालाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi