neapl investment mega bank
  • गृहपृष्ठ
  • फेरि थपिए ३० संक्रमित, संक्रमित संख्या ४८७ पुग्यो

फेरि थपिए ३० संक्रमित, संक्रमित संख्या ४८७ पुग्यो

May 22nd, 2020

काठमाडौं ,९ जेठ

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नयाँ ३० जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ४९ जना घर फर्किसकेका छन् ।