neapl investment mega bank
  • गृहपृष्ठ
  • राहत वितरणमै दिन बिताउदै अभियन्ता महेश र संगिता

राहत वितरणमै दिन बिताउदै अभियन्ता महेश र संगिता

May 17th, 2020

काठमाडौ, जेठ ४

सिरहाको लहान नगरपालिका वडा नम्बर ४ खुट्टि खोलाको किनारमा सुकुम्बासी बस्तीमा राहतको बिचल्ली भको छ । सुकुम्बासीहरुले राहतको लागि गुहार्दै महेश र संगितालाई लकडाउन भएको दुई महिना हुन लाग्दा सुकुम्बासी बस्तीमा भोखमरीको बिच्ली भको छ् । उक्त बस्तीमा ६० घर धुरी रहेको सुकुम्बासी बस्तीमा राहत लिएर घरमै पुगिन अभियन्ता जोडीलाई हेर्दा खुशीले एक छिन गाउँमै सुरुवा बासी भएको थियो ।

कोरोना माहामारीको मार्मा परेको गरिब बिपन्न ज्याला मजदुर, असाहाय, एकल महिला समाजिक सुरक्षा बाट बन्चित परिवार राहत पाए पछि भगवान नै आएको महसुस गरिन सुकुम्बासी बस्तीमा पसिदा महेश र संगिता भावमा डुबेका थिए । सुन्दरपुरमा ३४ घर हिंदू र २६ घर धुरी मुस्लिमहरुको बस्तीरहेका छन् । यि दुई बस्तीमा हिंदू र मुस्लिम मिलेर बसेको छ। बस्तीमा दलित र मुस्लिम मात्र रहेको छ उनिहरु दिन भरी भीख मागेर अफÞनो जिबिका चलाउने गर्थे भन्ने केही ले दैनिक ज्यालादरी गरी जिबिको पार्जन गरिन्छ ।

समाज सेवी एवं काँग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्यले लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेकालाई विपन्नलाई राहत वितरण गरेको हुन् । राहत समाग्रीमा १० किलो चामल, १ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेका छन्। समाज सेबि चौधरीलाई सहयोगमा गुरुकुल होस्पिटलका संचालक दिपेन्द्र यादव , मजनु बाबा पान पसलका संचालक र एपोलो ॐ बोर्डिङ सकुलको विशेष पहल रहेको समाज सेबि चौधरीले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi