काठमाडौं, २७ भदौ
एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित पाटनमा बैंकले बिहिबार देखिा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार उक्त शाखाको समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका हुुन । यो शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास लिएको बैंकले जनाएको छ।