neapl investment mega bank
  • गृहपृष्ठ
  • खोलाले बगाएको बालकको एपीएफ टोलीद्वारा जिवितै उद्वार

खोलाले बगाएको बालकको एपीएफ टोलीद्वारा जिवितै उद्वार

May 15th, 2020

झापा, जेठ २

झापा जिल्लाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको जेठ २ गते एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एपीएफ टोलीले एक बालकलाई सो खोलामा बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै जिवितै उद्वार गरेको हो । ती बालक सोही ठाउँ बस्ने ३ बर्षिय बिष्णु ठटाल हुन् । एपीएफ टोलीले ती बालकलाई निजको परिवारको जिम्मा लगाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi