मनाङ, २ कात्तिक (रासस)
मनाङको ङिस्याङ गाउँ पालिका ५ स्थित भ्राका चौरमा चराई राखिएका याक चौरी । यस स्थानमा चार पांच घर परिवारले मात्र चौरी पालेका र एउटा याक चोरीको रु ८० हजारदेखि एक लाख ३० हजारसम्म पर्ने बताएको छ ।
तस्बिर :रत्न श्रेष्ठ
aadharbhumi.com