राँझा, २९ वैशाख
नेपालगञ्जको सुर्खेतरोडस्थित एक पसलमा भीडभाड गरी उपभोग्य सामग्री खरीद गर्दै स्थानीयवासी । हालसम्म २४ कोरोना सङ्क्रमित रहेको नेपालगञ्जमा सामाजिक दूरी कायम नगरी खाद्य सामग्री खरीद गर्दा सङ्क्रमण बढ्ने जोखिम देखिन्छ । तस्वीरः भेषराज बस्नेत/रासस