neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनका कारण कोरीडोरको जग्गा मिच्ने क्रम बढ्दो

लकडाउनका कारण कोरीडोरको जग्गा मिच्ने क्रम बढ्दो

May 10th, 2020

आधारभूमि संवाददाता
ललितपुर, २८ वैशाख


ललितपुर जिल्लाको महालक्ष्मी नगरपालीका वडा नं ७ मा रहेको गोदावरी खोला कोरीडोरको वरपर रहेको जग्गा मिचिएको पाइएको छ ।

लकडाउनका कारण जग्गा मिचिएको र यसले गर्दा पैदल यात्रा गर्न कठिन भएको स्थानियले गुनासो गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi