neapl investment mega bank
  • गृहपृष्ठ
  • जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

May 6th, 2020

काठमाडौं ,२४,बैशाख

लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi