neapl investment mega bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

May 3rd, 2020

नवलपरासी (पश्चिम) बैशाख २१

रामग्राम नगरपालिका १० नदवा बस्ने ४५ वर्षीया मिना कुर्मी सहित ४ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कुर्मीको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा र लु.१२ प५०४८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi