neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

May 2nd, 2020

सिरहा, २० वैशाख

कल्याणपुर नगरपालिका-१० स्थित सडकमा प्रदेश २-०१-००१ त ०००९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक मिर्चैया नगरपालिका-१० मथलेश्वर बस्ने ३५ वर्षीय प्रदिप सदाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिष्णु क्लिनिक मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi