neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

May 2nd, 2020

काठमाडौं, २० वैशाख

कास्की, पोखरा महानगरपालिका-९ नागढुङगास्थित बिकास क्षेत्रीको बिशेष फर्निचरमा शनिबार बिहान आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिक-५ स्थित ट्याक्सी स्टेण्ड नजिक रहेको भट्टराई होटल एण्ड लजमा शुक्रबार राति आगलागी हुँदा लज नजिकैको नेत्र कार्की लगायत ६ जनाको घर, ५ वटा साना घुम्ती पसल तथा काउण्टरहरु पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

स्थानियबासी र दमकलको सहयोगमा प्रहरीले उक्त आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi