neapl investment mega bank
  • गृहपृष्ठ
  • गाडीको टायर पन्चर बनाउने क्रममा टायर पड्कँदा एक जनाको मृत्यु

गाडीको टायर पन्चर बनाउने क्रममा टायर पड्कँदा एक जनाको मृत्यु

Apr 29th, 2020

मोरङ, बैशाख १७

विराटनगर महानगरपालिका १३ गाडीको टायर पन्चर बनाउने क्रममा टायर पड्कँदा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदरको मृत्यु भएको छ ।

गाडीको पुरानो टायरमा हावा हालिरहेको अवस्थामा उक्त टायर पड्किएर टायरमा रहेको फलामको रिङले हैदरलाई चोट लाग्दाउनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi