neapl investment mega bank
  • गृहपृष्ठ
  • भातेढिुकरोस्थित रुबोसा रेष्टुरेन्टमा चोरी

भातेढिुकरोस्थित रुबोसा रेष्टुरेन्टमा चोरी

Apr 28th, 2020

भक्तपुर, १६ वैशाख

सूर्यबिनायक नगरपालिका ९ भातेढिकुरस्थित दिनेश बस्नेतको रुबोसा रेष्टुरेन्ट एण्ड रिर्सोटबाट टिभि एक थान, ल्यापटप एक थान लगायत बिभिन्न सरसामान गरी करिब चार लाख दुई हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi