neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न आदेश

पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न आदेश

Apr 27th, 2020

काठमाडौँ, १५ वैशाख (रासस)

जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटी बुझाएर तारिखमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले आज थुनछेक बहसपछि धरौटी २५ हजार धरौटी बुझाएर तारिखमा छुट्नुभएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत सरकारको गालीगलोज गरेको आरोपमा पक्राउ पर्नुभएका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोवारसम्बन्धी ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi