neapl investment mega bank
  • गृहपृष्ठ
  • जंगली हात्तीले घर भत्काउँदा धनमाल नष्ट

जंगली हात्तीले घर भत्काउँदा धनमाल नष्ट

Apr 26th, 2020

सप्तरी, १४ वैशाख

कंन्चनरुप नगरपालिका-११ बस्ने ६० वर्षीय अजित नारायण ईश्वरको काठ र टिनको छाना भएको घर जंगली हात्तीले आइतबार बिहान भत्काउँदा करिब ९६ हजार मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

२ वटा जंगली हात्ती आई उनको घर भत्काउँदा धान, चामल, पिठो र घर समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । दुवै हात्ती जंगलतर्फ गएको बुझिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi