neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनका लागि नवनियुक्त राजदूत पाण्डेबाट शपथ

चीनका लागि नवनियुक्त राजदूत पाण्डेबाट शपथ

Apr 26th, 2020

काठमाडौँ, १४ वैशाख(रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत महेन्द्रबहादुर पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi