neapl investment mega bank
  • गृहपृष्ठ
  • वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

Apr 26th, 2020

काठमाडौँ, १४ वैशाख

सरकारले लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन जुन सोमबार (१५ गते) सकिँदै छ ।

नेपालमा कोरोना सङ्क्रमितको संख्या  ५२ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi