काठमाडौँ १० वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।
घरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । त्यसमध्ये ७ जना निको भइसकेका छन् ।