neapl investment mega bank

जीप दुर्घटना हुँदा एघार जना घाइते

Apr 16th, 2020

डोटी, ४ वैशाख

जोरायल गाउँपालिका-२ धारापानीस्थित सडकमा म.१ ज ३४४ नम्बरको जीप बिहीबार बिहान अनियन्त्रित भई नालीमा पल्टिएर दुर्घटना हुँदा बैतडी मेलौली नगरपालिका-५ बस्ने ४० वर्षीय कृष्णदत्त भट्ट सहित ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल महेन्द्रनगरतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi