काठमाडौँ, २७ चैत
काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ ।
तस्वीर : रोशन सापकोटा?रासस
aadharbhumi.com