neapl investment mega bank
  • गृहपृष्ठ
  • अलपत्र परेकाहरूलाई भोली र पर्सि सरकारले उपत्याका बाहिर जान दिने

अलपत्र परेकाहरूलाई भोली र पर्सि सरकारले उपत्याका बाहिर जान दिने

Apr 9th, 2020

काठमाडौं ,२७,चौत

लकडाउनका कारण अलपत्र परेकाहरूलाई सरकारले भोली र पर्सि बाहिर जान दिने भएको छ । उपप्रधनमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले बाहिर जान दिने निर्णय गरेको हो । चैत ११ बाट लागू भएको लक डाउनका कारण मानिसहरु हिँडेरै गाउँ फर्किन बाध्य भएका थिए ।


उपत्यकामा अलपत्र परेकाहरूलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइ दिने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ ले जानकारी दिए । छोटो दूरीको हकमा कुनै पनि निर्णय न भई सकेको र यस विषयमा छलफल भइरहेको जना इ एको छ । उपत्याकाबाट बाहिर जान दिइए पनि बाहिरबाट उपत्याका भित्र आउन भाने छैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi