neapl investment mega bank

आगलागीबाट रु १३ लाखको क्षति

Apr 7th, 2020

काठमाडौं, २५ चैत

तनहुँ, ब्यास नगरपालिका-७ सामली बस्ने तिल बिक्रम परियार सहित २ जनाको घरमा सोमबार दिउँसो बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुवै घर जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi