काठमाडौ, चैत २०
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोराना रोकथाम नियन्त्रण कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विश्वव्यापी रुपमा फैलिएको कोविड १९ को महामारी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ८५ लाख रुपैयाँ सहयाग गरेको हो ।
यस अन्र्तगत हरेक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने भएको छ ।