काठमाडाँै, २८ असोज (रासस)
राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज नियुक्त गर्नुभएको हो ।
aadharbhumi.com