neapl investment mega bank
  • गृहपृष्ठ
  • उड्यो निगमको वाइड बडी अष्ट्रेलिया, इतिहास मै पहिलो पटक वाइड बडीको लामो गन्तब्यको उडान

उड्यो निगमको वाइड बडी अष्ट्रेलिया, इतिहास मै पहिलो पटक वाइड बडीको लामो गन्तब्यको उडान

Apr 1st, 2020

काठमाडौ, चैत १९

नेपाल वायुुसेवा निगमले अष्टेलियाको उडान गरेको छ । निगमले बुधबार अस्ट्रेलियाको ऐतिहासिक उडान गरेको हो । यस उडानमा २ सय ५० यात्रुहरु रहेको निगमले जनाएको छ ।

अस्ट्रेलियन दुतावासको आग्रहमा बोन ट्राभल्ससँग चार्टर सम्झौता गरि यो उडान अगाडि बढाइएको कुरा सबै समक्ष अवगत गराउन चाहन्छौं, निगमले बिज्ञप्ती मार्फत भनेको छ । साथै यस सम्वन्धी कुनैपनि भ्रममा नर्पन समेत निगमले सबैमा अनुरोध गरेको छ ।