neapl investment mega bank

भिरबाट ढुंगा खसेर लाग्दा मृत्यु

Mar 30th, 2020

दार्चुला,१७ चैत

मालिकार्जुन गाउँपालिका-८ बस्ने ५५ वर्षीय गणेश बोहराको भिरबाट खसेको ढुङ्गाले लागेर सोमबार बिहान मृत्यु भएको छ ।

घर नजिकैको जंगलमा बाख्रा चराउन गएको अवस्थामा भिरबाट खसेको ढुंगाले चोट लाग्दा गम्भीर घाइते भएका बोहराको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi