काठमाडौ, चैत ११
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन् । बैक सञ्चालक समितीको सोमबार बसेको बैठकले कोईरालालाई प्रमुुख कार्यकारी अधिकृतको पदमा नियुुक्त गरेको हो ।
नबनियुुक्त प्रमुख कार्यकारी कोईरालाको कार्यकाल चार बर्षको हुुने छ । कोईराला बिगत सात बर्षदेखि माछापुच्छे« बैैकमा कार्यरत रहेकाछन । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा कोईरालासंग बैंकिङ क्षेत्रमा झण्डै २१ बर्ष काम गरेको अनुुभव रहेको छ ।