माइतीघर–तीनकुने सडकखण्डमा गुडेका सवारी साधन (तस्वीर)
माइतीघर–तीनकुने सडकखण्डमा गुडेका सवारी साधन (तस्वीर)
Mar 22nd, 2020
काठमाडौँ, ९ चैत
काठमाडौँको माइतीघर–तीनकुने सडकखण्डमा आइतबार कम गुडेका सवारीसाधन । कोभिड–१९ को कारण सरकारले अतिआवश्यक कामबाहेक घरबाट बाहिर ननिस्किनु भनेपछि सडकमा सार्वजनिक यातयातका साधन कम गुडेका हुन् ।