neapl investment mega bank

सुन तथा नगद चोरी

Mar 22nd, 2020

ललितपुर, ९ चैत

ललितपुर महानगरपालिका-१५ कुसुन्ति डेरा गरी बस्ने दोलखा चरीकोट नगरपालिका(-७ घर भएकी मिठु केसीको कोठाबाट शनिबार राति कोही नभएको अवस्थामा ७ तोला सुनका विभिन्न गहना र नगद ७५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।