neapl investment mega bank

नगद तथा सुनका गहान चोरी

Mar 18th, 2020

ललितपुर, ५ चैत

ललितपुर महानगरपालिका-४ बागडोलस्थित ईश्वर खतिवडाको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।