neapl investment mega bank
  • गृहपृष्ठ
  • ९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको अभियोगमा पक्राउ

९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको अभियोगमा पक्राउ

Mar 16th, 2020

बाँके, ३ चैत

१९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई घरसम्म पुर्‍याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।