neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ का फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ का फरार प्रतिवादी पक्राउ

Mar 13th, 2020

सप्तरी, ३० फागुन

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०६२ असोज १७ गते सोही ठाउँ बस्ने दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार भएकामध्ये उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनसरी ईनरुवा नगरपालिका-९ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।