काठमाडौँ, २३ फागुन
नेपाली सेनाको काभ्रे जिल्ला पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न मुलुकमा शान्तिस्थापनार्थ जाने शान्तिसेनालाई घाइते भएको अवस्थामा उपचार गर्ने तालिम प्रदान गर्दै नेपाली सेनाका टोली ।
तस्वीर : रत्न श्रेष्ठ, रासस