neapl investment mega bank
  • गृहपृष्ठ
  • तारकेश्वरको जरंखुमा गण्डकी बिकास बैंकको शाखा

तारकेश्वरको जरंखुमा गण्डकी बिकास बैंकको शाखा

Mar 4th, 2020

काठमाडौ, फागुुन २१

जरंखुुमा गण्डकी विकास वैंकको नयाँ शाखा विस्तार भएको छ । ८५ औं शाखाकोरुपमा एक कार्यक्रमका बीच औपचारीरुपमा सो शाखाको समुुद्घाटन गरिएको हो ।

गण्डकी विकास वैंकको सञ्चालक किशोर ओझा र प्रमुुख कार्यकारी अधिकृत रेशम बहादुुर थापाले सयुुक्तरुपमा रिवन काटेर सो शाखाको उत्घाटन गरेका हुुन् । पश्चिम नेपालको पोखराबाट सुरु भएको गण्डकी विकास वैंकले नेपालभर आफ्नो शाखा विस्तार गर्नेक्रममा तारकेश्वरको जरंखुुमा औपचारीकरुपमा उत्घाट्न गरिएको जरंखुु शाखा प्रमुुख ईश्वर पण्डितले बताए । गण्डकी विकास वैंकको सो समुुद्घाटन कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका करीव दुुई सय ५० भन्दा बढि व्यवसायीहरुको सहभागीता रहेको थियो ।