चिप्लेढुङ्गा, १३ असोज (रासस)
जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल र बीचमा रहेको ताल बाराही । केही दिनदेखि जलकुम्भीले कुरुप बनेको फेवाताल विभिन्न संघसस्था र सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ ।
तस्वीर : जमुना वर्षा शर्मा