काठमाडौं, फागुुन १८
फाइभजीको क्रमिक रुपमाननद भइरहेको बढ्दो प्रयोग भनेको बदलिँदो मोबाइल फोन अनुभवको उदाहरण हो । उपभोक्ताहरूले विभिन्न समयमा कंयौं डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइल एपहरूले त्यो अनुभव सम्भव बनाएकाहुन् । यस्तो स्थितिमा ह्वावेको विश्वास रहेको छ कि थप स्मार्ट एपहरूको माग बढ्नेछ र यो विशाल परिवर्तन प्राप्त गराउनका लागि अग्रभागमा रहन चाहन्छ ।
ह्वावेको आधिकारिक एपवितरण प्लेटफर्म एप ग्यालरीले प्रयोगकर्ताहरूलाई नयाँ विकल्प प्रदान गरिरहेको छ । विश्वव्यापी बजारमा तेस्रो एपकारूपमा रहेको ह्वावे एप ग्यालरी अहिले विश्वका विभिन्न १ सय ७० देशमा उपलब्ध छ र मासिक ४० करोड सक्रिय प्रयोगकर्ताहरू रहेकाछन् ।