neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको रेडिमेड कपडा बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको रेडिमेड कपडा बरामद

Feb 29th, 2020

धनुषा, फागुन १७

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ लोहनाबाट फागुन १५ गते एपीएफ टोलीले करीब दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपल भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवझियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।