सुरुङ्गा ५ असोज (रासस)
झापाको कमल गाउँपालिका– ५ स्थित गोल सिमल मूर्तिशालामा तयार गरिएका मूर्ति । भक्तिराम राईले यहाँ व्यावसायिक रुपमा विभिन्न प्रकारका मूर्ति तयार गर्दै आउनुभएको छ ।
तस्वीर : सुरेन्द्र भण्डारी
aadharbhumi.com