neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

Feb 27th, 2020

काठमाडौ, फागुुन १५

एन आई सी एशिया क्यापिटल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडबिच सम्झौता भएको छ । दुुबै संस्थाबिच सानिमाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरले हुने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि सम्झौता भएको हो ।

साथै, हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरे पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।