neapl investment mega bank

कटुवा पेस्तोल र गोली बरामद

Feb 26th, 2020

धनुषा, १४ फागुन

धनुषाधाम नगरपालिका-८ मुलाबारीस्थित मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।