दमौली, १ असोज (रासस)
सोमबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको भानु नगरपालिका–१२ ओख्लेस्थित चित्रबहादुर दर्जीको घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । तस्वीर : कृष्ण न्यौपाने
aadharbhumi.com